; dfrf / s] xf ] ? समाचार भनेको कुनैपनि घटनाको विवरण, विचार तथा तथ्यलाई लिखित, मौखिक, विद्युतीय प्रशारण वा इन्टरनेटको माध्यमले कुनै तेस्रो व्यक्ति वा स्रोतामा सूचनाको सञ्चार गर्नु हो । अङ्ग्रेजी शब्द News ल्याटिन भाषाको Nova र संस्कृत भाषाको सम+आचरण शब्दको अर्थमा समाचार शब्दको प्रयोग भएको पाइन्छ ।
; dfrf / s] xf ] ? समाचारमा निष्पक्षतामा जोड दिइन्छ अर्थात सबै प्रति समान आचरण देखाउँदै, आफू निष्पक्ष रहेर समाचार प्रकाशन तथा प्रशारण गरिन्छ । समाचार कुनै घटना, तथ्य वा विचारको तात्कालिक विवरण हो जसमा जनसमुदायको रूची हुन्छ ।
; dfrf / s] xf ] ? समसामयिक घटना वा विचारको तत्काल सूचना वा जानकारी नै समाचार हो । कुनै लेख समाचार हुन नयाँपन, समसामयिकता, निकटता, प्रमुखता, मानवीय अभिरूची, मनोरञ्जन जस्ता तत्वहरू हुनु अनिवार्य मानिन्छ ।
; dfrf / s] xf ] ? भर्खरैको सूचना वा अखबारमा छापिएका हालखबर तथा नयाँ घटनाको विवरण, सम्चार वा सन्देश - नेपाली बृहत् शब्दकोश समाचार एउटा अचम्मको घटना हो, जुन प्राय अप्रत्याशित हुन्छ । हिजोसम्म नजानेको कुरा नै समाचार हो । आम सञ्चार माध्यामद्वारा प्रकाशन तथा प्रशारण हुने सार्वजनिक महत्वका सामयिक घटना, क्रियाकलाप तथा विचारको त्यस विवरणलार्इ समाचार भनिन्छ जसबाट कुनै प्रकारको शिक्षा, सूचना, मनोरञ्जन वा प्रेरणा प्राप्त हुन्छ । समाचार हतारमा लेखिएको साहित्य हो । - म्याथ्यु आर्नोल्ड समाचारलार्इ भोलिको इतिहासको टिपोट भनिन्छ ।
s] ; dfrf / aG5 <
types of news Hard news War
types of news Hard news War Natural disaster
types of news Hard news War Natural disaster Politics
types of news Hard news War Natural disaster Politics Economics
types of news Hard news War Natural disaster Politics Economics Crime
types of news Hard news Soft news Celebrities
types of news Hard news Soft news Celebrities Arts and entertainment
types of news Hard news Soft news Celebrities Arts and entertainment Human interest
types of news Hard news Soft news Celebrities Arts and entertainment Human interest Sports
types of news Hard news Soft news Celebrities Arts and entertainment Human interest Sports Lifestyle
km/s 5'6\ ofpg ';\
Sources of news बाहिरी घटनाहरु
Sources of news बाहिरी घटनाहरु Disasters
Sources of news External events Disasters Accidents
Sources of news External events Disasters Accidents War
Sources of news बाहिरी घटनाहरु of]hgfa4 ultlalw
Sources of news External events Planned activities Meetings
Sources of news External events Planned activities Meetings News conferences