विकासका उपागमहरु परिचय समस्या र समाधानका उपायहरु.pptx
dubdenghang
4 views
36 slides
Oct 27, 2025
Slide 1 of 36
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
About This Presentation
a ppt for the competitive examination.
Size: 119.9 KB
Language: none
Added: Oct 27, 2025
Slides: 36 pages
Slide Content
३ . १ विकासः अवधारणा र नविनतम उपागमहरु
विकास सामान्यतः विकास भन्नाले मुलुक वा अर्थतन्त्रमा आर्थिक वृद्धि र सकारात्मक परिवर्तन भन्ने बुझिन्छ। हाल बहुआयामिक प्रकृयाको रुपमाः आर्थिक सँगै सामाजिक प्रणालीको पुनर्गठन। सामाजिक संरचनामा परिवर्तन असमानतामा न्युनिकरण गरिबी उन्मुलन
विद्यमान अवस्थाको अपेक्षित परिवर्तन अपेक्षित परिवर्तन हासिल गर्ने प्रकृया उत्पादन प्रविधि, बस्तु, संस्थामा नवप्रवर्तनका माध्यमबाट उत्पादनको स्वरुपमा आधारभूत रुपमा परिवर्तन विद्यमान उत्पादनको संरचनामा परिवर्तन। जस्तै: जीडीपीमा कृषि क्षेत्रको योगदान घट्दै जानु र औद्योगिक र सेवा क्षेत्रको योगदान बढ्दै जानु।
परिवर्तन के मा त? आर्थिक अवस्था जीडीपी प्रतिव्यक्ति आय सामाजिक अवस्था समानता लैङ्गिक विभेद
क्रमश: वातावरणीय/पर्यावरणीय अवस्था जलवायु परिवर्तन तापमान वृद्धि शासन प्रणाली लोकतन्त्र कानूनको शासन
विकासका मापक/सूचकहरु सामाजिक समता न्याय समावेशीकरण अभिव्यक्ति स्वतन्त्रता स्वास्थ्य शिक्षा आर्थिक प्रतिव्यक्ति आय जीडीपी
वातावरणीय प्रदुषणको तह विपद जोखिम स्वच्छ उर्जा शासन प्रणाली कानूनको शासन उत्तरदायित्व पारदर्शिता समानता सुरक्षा
विकासका आधारभूत तत्वहरु संरचनात्मक परिवर्तन जीडीपीमा योगदान कुन क्षेत्रको कत्ति छ? अल्पविकसित मुलुकहरुमा उच्च ग्रामिण जनसंख्या कृषिमा आधारित रोजगारी गरिबीको हिस्सा ग्रामिण क्षेत्रमा औद्योगिक संरचनामा निर्यातको संरचनामा परिवर्तन
पूँजी सञ्चितिको संरचना पूँजी निर्माण र बचत Saving-investment- growth nexsus बाह्य ऋण मानव पूँजीको सञ्चिति मानव पूँजी र आयस्तर बीच सहसम्बन्ध जनसंख्या प्राकृतिक स्रोत र खाद्यान्न
अविकासका सम्भावित कारणहरु Institutions : आर्थिक सामाजिक राजनीतिक अन्तर्क्रियाका नियमहरु। मानिसका अन्तर्क्रियाहरु निर्धारण गर्छ। मान्छेको दिमागको उपज के गर्ने के नगर्ने निर्धारण गर्ने फाइदाहरु निर्धारण गर्ने ( नेपालको सन्दर्भमा जात व्यवस्था। )
भूगोल मुलुकको भौगोलिक अवस्थिति, हावापानी, भौगोलिक स्वरूप संस्कृति: विश्वास, प्रवृत्ति, रुचीमा भिन्नता
परनिर्भरता सिद्धान्त Core and periphery अर्थतन्त्र Periphery को निर्भरता core अर्थतन्त्रमा। जस्तै: भारत माथि नेपालको निर्भरता स्वार्थका कारण कोर अर्थतन्त्रले Periphery को हितमा काम गर्दैन। त्यस कारण Periphery मा विकास हुँदैन। Core अर्थतन्त्र : विविधतायुक्त र औद्योगिकृत हुन्छ। Periphery: थोरै प्राथमिक उत्पादनहरु
आलोचना विदेशी लगानी ल्याउ बहुराष्ट्रिय कम्पनीलाई स्वागत गर्ने
Big push theory अल्पविकसित राष्ट्रहरुमा Demand ज्यादै सानो हुन्छ लगानी गर्नका लागि। सरकारले माग बढाउन हस्तक्षेप गर्नु पर्छ। सरकारको लगानीले निजी लगानीलाई बढ्न मद्यत गर्छ। परिपूरकको काम गर्छ।
विकासका उपागमहरु टप डाउन राज्य नियन्त्रित आर्थिक मुद्धामा केन्द्रित
अपेक्षित नतिजा हासिल भयो त? सुस्त वृद्धि औद्योगिक राष्ट्र र विकासशील राष्ट्रको ग्यापमा वृद्धि असमानतामा वृद्धि गरिबी अपेक्षित घट्न सकेन वातावरणीय क्षयिकरण भोकमरी र रोगको फैलावट
कमजोर र गरिबहरु सँधै पछाडि विपद् जोखिममा वृद्धि जलवायु परिवर्तनको असर अनविकरणीय उर्जामा निर्भरतामा वृद्धि अलोकतान्त्रिक सरकारहरुको उदय
विकासका नयाँ उपागमहरु बटम अप विकासमा लाभग्राहीहरुको माग र आवश्यकता पहिचान गरिनु पर्छ। सहभागितामूलक विकासका सबै प्रकृयामा लक्षित वर्गको सहभागिता अनिवार्य। विकेन्द्रीकृत विकेन्द्रीकरण स्थानीयकृत स्थानीयको माग चासो सम्बोधन हुने गरी समावेशी विकास अधिकारमा आधारित दिगो विकास
किन त नयाँ? आर्थिक वृद्धिलाई साध्य नमान्ने मानव विकास कल्याणकारी कार्य र छनौटको स्वतन्त्रता गरिबी सामाजिक असमानता लैंङ्गिक सवाल बेरोजगारी केन्द्रित विशेष गरेर समुदाय व्यक्ति र घर परिवारमा आर्थिक वृद्धि र राजनीतिक परिवर्तनको प्रभाव समुदाय , वर्ग लगायतमा
वास्तविक स्वतन्त्रता विस्तार गर्ने प्रकृया स्वस्थ्य र पोषण साक्षरता बौद्धिक सम्पति राजनीतिक सहभागिता स्वतन्त्रता
Fundamentals elements of development Structural changes Structural change and growth Change in industrial structure and export structure Industrialization De-industrialization
Development debate? राज्यको भूमिका निजी क्षेत्रको भूमिका समुदायको भूमिका PPPP/PPCP Bottom up and Top down approach को मिलन विन्दु खर्च गर्ने क्षमता कार्यान्वयन क्षमता अनुगमन/मूल्यांकन
Changing paradigm राष्ट्रियताको विश्वव्यापी लहर अमेरिका फस्ट BREXIT विश्वव्यापी एजेण्डाको जिम्मेवारी कसको ? Climate Change चीनको उदय
किन कुनै मुलुक विकसित हुन सक्दैन ? गरिबीको दुस्चक्र गाउँमा पूर्वाधारको कमी मानव पूँजीको कमी प्राकृतिक पूँजीमा क्षयीकरण भौगिलिक स्वरुप भूपरिवेष्ठित ट्रपिकल रोग सुख्खा भूभाग
वित्तीय पासो सरकारले पूर्वाधारमा लगानी गर्न नसक्ने गरिब जनसंख्याले कर तिर्न नसक्ने ऋणको भार उच्च राजस्वको उच्च हिस्सा व्याज तिर्नमा
शासकीय असफलता अपराध कमजोर शासन व्यवस्था
सांस्कृतिक अवरोध लिङ्ग वर्गका आधारमा विभेद वुमेनोमिक्स राजनीतिक तथा आर्थिक अधिकारबाट वञ्चित धार्मिक तथा जातीय अल्पसंख्यकलाई शिक्षा रोजगारीबाट वञ्चित
भूराजनीति छिमेकी राष्ट्रबाट व्यापारमा अवरोध जस्तैः नेपालको भौगोलिक अवस्थितिले व्यापारमा भोगिरहेको अवरोध
नवप्रवर्तनको कमि No profits = No innovation ठूला बजारले आविष्कारलाई प्रोत्साहन , आविष्कारले ठूला बजारको प्रवर्द्धन
जनसांख्यिक पासो गरिबी मुलुकहरुमा उच्च जन्मदर गरिब परिवारमा धेरै बालबच्चाको संख्या फलस्वरुप शिक्षा स्वास्थ्यमा लगानीको कमी
विकासका लागि हस्तक्षेप कृषिमा लगानी वृद्धि मल सिंचाई सुधारिएको बीउ भण्डारण सुविधा
आधारभूत स्वास्थ्यमा सुधार गाउँ घर मै स्वास्थ्य सेवा प्रभावकारी औषधीको व्यवस्था प्रजनन स्वास्थ्य सेवा शिक्षामा लगानी दिवा खाजा व्यवसायिक तालिम प्रौढ शिक्षा
उर्जा यातायात र सञ्चार ग्रामिण विद्युतिकरण यातायात बाह्य विश्वसँग जोडिने स्वच्छ खानेपानी र सरसफाइ
GRID Approaches (Green, Resilient, Inclusive Development ) GRID Strategic Action Plan 2021 प्राकृतिक पूँजीको उपयोगबाट रोजगारी सिर्जना, खाद्य तथा खानेपानीको सुरक्षा कृषि दिगो वन व्यवस्थापन, पर्या-पर्यटन लगायतका माध्यमबाट प्राकृतिक स्रोतको व्यवस्थापन गर्ने। वातावरणमैत्री तथा विपद् उत्थानशील पूर्वाधार निर्माण, शहरी विकास, नविकरणीय उर्जा लगायतमा केन्द्रित गरिब, महिला, अनौपचारिक क्षेत्रका कामदारहरुमा रहेको असमानता कम गर्ने।